अमेरिका–इरानबीच होर्मुजमा आपसी फायर,एकको मृत्यु पाँच घाइते
बैशाख २६, २०८३काठमाडौं - इरान र अमेरिकी नौसेनाबीच गएराति होर्मुज जलमार्गमा भएको गोली हानाहानको चपेटामा परेर गुजरातको एउटा मालवाहक जहाज डुबेको छ । यो जहाज गुजरातको द्वारका जिल्लाको सलायाको रहेको बताइएको छ ।यस दुर्घटनामा जहाजको इन्जिन कोठामा कार्यरत भारतीय चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको छ भने बाँकी १७ जना सदस्यलाई सुरक्षित उद्धार गरिएको छ । इन्डियन सेलिङ भेसल्स एसोसिएसनका महासचिव आदम भाइले दुबईस्थित भारतीय द
सबै पढ्नुहोस