×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

फर्पिङको जंगलमा एक जोडी मृत भेटियो

फर्पिङको जंगलमा एक जोडी मृत भेटियो

जेठ २३, २०७९

काठमाडौं- फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन्। सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेको प्रहरीले जनाएको छ। मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ। उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सबै पढ्नुहोस