‘प्रकाश’को पोस्टर सार्वजनिक गर्दै प्रदीप लेख्छन् - "दर्शकहरुको माया नै, कलाकारको ठूलो कमाइ हो"
जेठ २२, २०७९काठमाडौं- प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ भदौ १० गते प्रदर्शन हुने तयारीमा छ । उनी आफ्नो नयाँ फिल्म ‘प्रकाश’लाई लिएर गम्भिर देखिएका छन् । यसैसाता रिलिज गरिएको फिल्मको टिजरले सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको छ । आइतबार फिल्मको आधिकारिक पोस्टर लञ्च गरिएको छ । जसमा प्रदीपको कर्णाली लुक्स चित्रण छ । पोस्टर सार्वजनिक गर्दै अभिनेता
सबै पढ्नुहोस