सबै प्रकारका श्रम स्वीकृति अब अनलाइनबाटै
जेठ ७, २०७९काठमाडाैं - वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट दिन थालेसँगै सबै प्
सबै पढ्नुहोस