१०७ बढी मत भेटिएपछि रंगेली तनावग्रस्त
जेठ ६, २०७९काठमाडौं- मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेपछि मोरङको रङ्गेलीमा प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएको छ। प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेली तनावग्रस्त बनेको हो। मतगणनामा धाँधली गर्न खोजिएको भन्दै राजनीतिक दलका कार्यक्रमहरुले विवाद सृजना गरेपनि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो।
सबै पढ्नुहोस