विजयी र्यालीमा हिँडेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु
जेठ २, २०७९सुर्खेत- सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयोत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानले
सबै पढ्नुहोस