गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरू, जजिराको जहाज अवतरण
जेठ २, २०७९काठमाडाैँ- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको विमान अवतरण भएको छ। विमानस्थलको औपचारिक उद्घाटनको क्रममा कुबेतबाट आएको जजिरा एयरबेजको विमान अवतरण गरेको छ। जजिरा अगाडि काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको जहाज अवतरण भएको थियो। जजिराले बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्धमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो भने नेपाल एयरला
सबै पढ्नुहोस