मतदानका क्रममा सुदूरपश्चिममा तीन जनाको मृत्यु
बैशाख ३०, २०७९धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार मतदानका क्रममा तीन जनाको मृत्यु भएको छ । बैतडी दुई र दार्चुलामा दुई गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मतदान गरेर बाहिर निस्केपछि बेहोस भएर ढलेका थिए । त्यसपछि उनको मृत्यु भएको छ । भाट शुक्रबार
सबै पढ्नुहोस