‘भाइरल म्यान’ पुण्य गौतम एमाले प्रवेश, खुट्टा ढोग्दै ओलीलाई गरे पुटिन र सि जिनपिङसँग तुलना
बैशाख २७, २०७९काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा ‘भाइरलम्यान’ पुण्य गौतम नेकपा (एमाले) प्रवेश गरेका छन्। मंगलबार भृकुटीमण्डपमा आयोजित चुनावी सभामा गौतम एमाले प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराए। सो क्रममा गौतमले मञ्चमै ओलीको खुट्टा मात्रै ढोगेनन्, भ्लादिमिर पुटिन र सि जिनपिङसँग तुलना गरे।
सबै पढ्नुहोस