विष खुवाइएपछि बिरामी उम्मेदवारको आईसीयूमा उपचार हुँदै
बैशाख २६, २०७९काठमाडौँ- विष खुवाइएपछि गम्भीर बिरामी परेका सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो।शेख इस्तिहारको अवस्था सुधार हुँदै गएको छ। इस्तिहारसहित बिषादी खुवाइएका अर्का एक बिरामीको हाल वीरगञ्जस्थित बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। ‘उहाँको अवस्था सुधारोन्मुख छ,’ माओवादी केन्द्रका सर्लाही जिल्ला संयोज
सबै पढ्नुहोस