कास्की कांग्रेसमा भाँडभैलाे, तालाबन्दीविरुद्ध लाग्याे तालाबन्दी
बैशाख ७, २०७९पोखरा- केन्द्रीय समितिले पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा पोखरा कार्यसमितिले जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गर्यो । नगर कार्यसमितिका सदस्यहरूसँग सल्लाह नगरी आफूखुसी तालाबन्दी गरेको भन्दै असन्तुष्ट सदस्यले आफ्नै कार्यालयमा ताला लगाएका छन् । नगर सदस्य राजन श्रेष्ठले महानगर समिति विधि विपरीत चलेको आरोप लगाए । विपीको सिद्धान्त पालन गर्द
सबै पढ्नुहोस