गठबन्धनमा भागबण्डा : महानगर/उपमहानर कहाँ कसलाई ?
बैशाख ६, २०७९काठमाडाैँ- सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा टुंगो लगाउन असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबन्डा नमिलेको हो । काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कां
सबै पढ्नुहोस