सुपर लघुवित्तवाट कर्जा लिएर व्यबसायी बनेकी वडासदस्य कमला दिदीकाे प्रेरणादायिक कथा
चैत १८, २०७८दाङ । चिटिक्क परेको घर, आफ्नै घरको सटरमा किराना पसल, घरको दाहिने पट्टी बाख्रा फर्म निकै ब्यवस्थित व्यवसाय देख्न सकिन्छ तुलसीपुर उप–माहानजरपालिका को वाई नं. २. बस्ने कमला थापाको । हामी उहाँको घरमा पुज्दा किराना पसलको सर सामान मिलाउनमा ब्यस्त हुनुहुन्थ्यो उहाँ । सुपर लघुवित्त वित्तीय संस्था लि. को स्थापनाकाल देखिकै उत्कृष्ट र मेहनती सदस्यहरु मध्यको एक जना सदस्य हुनुहुन्छ कमला थापा ।
सबै पढ्नुहोस