जापानमा छायांकन गरिएको तिजको गीत ‘पैतालीमा खिल पर्यो’
साउन १४, २०८१काठमाडौं - तीज पर्वको मौलिकता र परम्परालाई जीवन्त रुपमा प्रस्तुत गरेको नयां तिजको गित “पैतालीमा खिल पर्यो” सार्वजनिक भएको छ । जापानका विभिन्न क्षेत्रहरुमा छायांकन गरिएको उक्त गितमा प्रसिद्ध गायक तथा संगीतकार रामजी पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने सन्दीप पौडेलको शव्द र नयन शर्माको संगीत रहेको छ। गीतमा सिरिस गौतम, रेजिना रेग्मी, अनुज पौडेल, शोवा श्रेष्ठ, सिरु गौतम र
सबै पढ्नुहोस