दैनिक उपभोग्य वस्तुकाे आपूर्ति सहज बनाउन कार्यवाहक प्रधान मन्त्री खाँणको निर्देशन
चैत २०, २०७८काठमाडौँ- सरकारले पेट्रोलियमलगायत दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । कार्यवाहक प्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम सहज उपलब्ध गराउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । कार्यवाहक प्रधान मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचि
सबै पढ्नुहोस