नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य
चैत २१, २०७८काठमाडौँ- त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लार्य १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र करण केशीले नटआउट ३३ रन बनाए । यसैबीच, दीपेन्द्रसिंह ऐरी टी–ट्वेन
सबै पढ्नुहोस