रामचन्द्रकाे नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
चैत २२, २०७८काठमाडाैँ- पाँचदलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ । मंगलबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकले नेता पाैडेलकाे नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे हाे । याे समितिले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर काम गर्ने नेताहरूले बताएका छन् ।
सबै पढ्नुहोस