एमसिसीकाे पक्षमा ‘वेलकम एमसिसी’ र्याली
फाल्गुण ४, २०७८काठमाडाैँ- अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट शुरू भएको मोटरसाइकल र्यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्यालीले एमसिसी नेपालको विद्युत् विक
सबै पढ्नुहोस