×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘कहानी एकादेशको’ गीत सार्वजनिक

‘कहानी एकादेशको’ गीत सार्वजनिक

फाल्गुण ३, २०७८

काठमाडौँ- दिपक आचार्य ‘काकु’को ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको आवजमा रहेको कहानी एकादेशको गीत सार्वजनिक भएको हो ।  गीतमा शब्द/संगीत दिपक सापकोटाको रहेको छ । त्यस्तै गीतको भिडियोमा सागर लम्साल ‘बले’, सुप्रिया खनाल लगाएतका कलाकारहरुलाई देख्न सकिन्छ ।

सबै पढ्नुहोस