सरकारी सेवा बिरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना खोप
माघ २६, २०७८विराटनगर- विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका कृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन् । तरपनि अह
सबै पढ्नुहोस