×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नाइजेरियामा एक वर्षमै १,१९२ जनाको हत्या

नाइजेरियामा एक वर्षमै १,१९२ जनाको हत्या

माघ १९, २०७८

लागाेस । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार त्यहाँका बोको हराम आतंककारीले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।  साथै उनीले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो । 

सबै पढ्नुहोस