नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले लगाए काेराेना खाेप
माघ २०, २०७८काठमाडौँ- नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । यो नेपाल र सहयोगी निकायहरूको ठूलो सफलता भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । संगठनले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गरेकोमा नेपाललाई बधाइ पनि दिएको छ। ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण ख
सबै पढ्नुहोस