×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

त्रिभुवन विश्वविद्यालयका  स्थगित परीक्षाहरू फागुन १  गतेबाट हुने

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षाहरू फागुन १ गतेबाट हुने

माघ १९, २०७८

काठमाडौं- कोरोना संक्रमण तीव्र रुपमा फलँदै गएपछि स्थगित गरिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरे

सबै पढ्नुहोस