जेनिश उप्रेती बने द भ्वाइस अफ किड्स नेपाल
माघ १, २०७८काठमाडौं - गायन रियालिटी शोे ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीमा योे शोे प्रशारण हुँदै आएको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रम
सबै पढ्नुहोस