मिडिया अवार्डबारे छानबिन गर्न महासंघले समिति बनाउने
पुस ३०, २०७८काठमाडौँ- पत्रकार महासंघले मिडिया अवार्डमा महासंघको संलग्नतालगायत विषयमा छानविन गर्न तीन सदस्यीय समिति बनाउने भएको छ । कपिलबस्तुको तौलिहवामा चलिरहेको केन्द्रीय समितिको बैठकले मिडिया अवार्डमा महासंघको संलग्नतालगायत विषया छानविन गर्न महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा पूर्व सभापतिहरु धर्मेन्द्र झा र शिव गाउँले रहेको तीन सदस्यीय छानविन समिति बनाउने सहमति गरेको एक केन्द्रीय सदस्य
सबै पढ्नुहोस