थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि
पुस २९, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनामा गरिएको परिक्षणमा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५२२ पुग
सबै पढ्नुहोस