भारतद्वारा अतिक्रमित भूभागमा व्यवहारिक स्वामित्व स्थापना गर्न एमालेको माग
पुस २७, २०७८काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाल) ले भारतद्वारा अतिक्रमित भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापना गर्न सरकारसँग माग गरेको छ । परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टी यस विषयमा अविलम्ब संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पह
सबै पढ्नुहोस