ट्रयाक्टर दुर्घटना : एककाे मृत्यु, तीनजना घाइते
पुस १८, २०७८सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । आइतबार साढे १२ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ७ नागढुङ्गास्थित सुर्खेत दैलेख सडकखण्डमा भे २ त ११५७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको ट्रयाक्टर सुर
सबै पढ्नुहोस