‘८३’मा किन छानिइन् दीपिका ?
पुस १०, २०७८आज शुक्रबारबाट कबीर खान निर्देशित स्पोर्टस ड्रामा ‘८३’ रिलिज हुँदैछ । यो फिल्म सन् १९८२ को विश्वकप क्रिकेट भारतले जितेको विषयमा बनेको छ । बुधबार यो फिल्मको विशेष शो राखिएको थियो । यो शोमा फिल्ममा अभिनय गरेका कलाकार र सन् १९८३ मा विश्वकप क्रिकेट जितेका टिमका खेलाडी सहभागी थिए । फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् । फिल्म हेरेपछि अभि
सबै पढ्नुहोस