×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मापसे गरेर सवारी चलाउनेलाई प्रहरीले कक्षा दिने

मापसे गरेर सवारी चलाउनेलाई प्रहरीले कक्षा दिने

पुस ९, २०७८

सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जिल्लामा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालकलाई सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कर्णाली प्रदेशको राजधानीसँगै मानिसहरूको अत्यधिक चापसँगै सवारीसाधन बढेपछि मापसेका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीले यस्तो नियम लागू गर्ने भएको हो ।

सबै पढ्नुहोस