प्रदेश दुईलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा
पुस ८, २०७८काठमाडौँ- प्रधान मन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा समूह ‘बी’बाट सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको छ । प्रदेश दुईलाई पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो । धनगढीको फाल्पामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनको उच्च स्कोर बनाएक
सबै पढ्नुहोस