‘चुरीफुरी’ को गीत सार्वजनिक
पुस १३, २०७८काठमाडौँ - यही शुक्रवारदेखि प्रदर्शनमा आएको ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘निस्ठुरीले छाडि…’ बोलको गीतमा विश्व नेपालीको पार्श्व गायन छ । गीतमा अभिषेक श्रेष्ठ तथा पूजा पन्तलाई फिचर गरिएको छ । गीतमा दीपक शर्मा र ऋषिराज आचार्यको शब्द तथा दीपक शर्माको संगीत निर्देशन रहेको छ भने भीम फेदी ग्रुपले कोरियोग्राफी गरेका छन् । यो चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम
सबै पढ्नुहोस