×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘ह्यारी पोटर : रिटर्न टु होगवार्ट्स’ को ट्रेलर सार्वजनिक

‘ह्यारी पोटर : रिटर्न टु होगवार्ट्स’ को ट्रेलर सार्वजनिक

पुस ८, २०७८

काठमाडौँ - हलिउड चलचित्र ‘ह्यारी पोटर स् रिटर्न टु होगवार्ट्स’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रमा जोडिएका अधिकांश कलाकारले आ(आफ्नो अनुभव सेयर गरेका छन् ।     ट्रेलरमा ह्यारी पोटरको भूमिका निभाएका डेनियल रेडक्लिफ सुनसान सडकमा हिँडिरहेका देखिन्छन् । पछि उनले आफ्ना साथी हर्माइनी ग्रेन्जर ९एम्मा वाट्सन० र रोन वेस्ली ९रुपर्ट ग्रिन्ट० लाई भेट्छन् । ट्रेलरमा यी तीन बाहेक अन्य कलाका

सबै पढ्नुहोस