बैतडी भलिबल : आयोजकलाई हराउदै सिगास फाईनलमा
पुस ८, २०७८बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सिगास फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको सेमिफाईनलमा फाईनलका लागि भएको खेलमा आयोजक पञ्चेश्वर ए लाई हराउदै फाइनलमा प्रबेश गरेको हो । सिगास गाउँपालिकाले पहिलो सेट २५–१४ले जितेको थियो । दोश्रो सेटमा पञ्चेश्वरले २०–२५ले जितेको थियो । त्यसपछि तेश्रो सेट सिगासले २५–२१ ले जित्दै फाइनल स्थान सुनिश्चित गरेको हो । सेमिफाइनल
सबै पढ्नुहोस