हामी ‘कोभिड’को अर्को उभारको सँघारमा छौँ
मङ्सिर २८, २०७८कोरोनामा उत्परिवर्तन स्वाभाविक, प्राकृतिक र अनुमानित पनि मानिन्छ । झन्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यू
सबै पढ्नुहोस