×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

रियल म्याड्रिड रोकियो, बार्सिलोनाको हार

रियल म्याड्रिड रोकियो, बार्सिलोनाको हार

कार्तिक ११, २०७८

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ भने बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड ओसासुनासँग गोल रहित बराबरीमा रोकिएको हो । त्यस्तै अर्को खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-० गोल अन्तरले पराजित भएको छ । रायोका लागि खेलको ३०औँ मिनेटमा राडामेल फल्काओले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।  

सबै पढ्नुहोस