पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त
बैशाख १८, २०८१काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल
सबै पढ्नुहोस