आयरल्यान्ड‘ए’ ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार
चैत २३, २०८०काठमाडौं- नेपाल ‘ए’ ले आयरल्यान्ड ओल्भ्ससँग ११४ रनको लज्जास्पद हार बेहोरेको छ। आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो । एक दिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो
सबै पढ्नुहोस