द्वन्द्व पीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने
कार्तिक ७, २०७८काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्रवाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रका
सबै पढ्नुहोस