बुधबार - आज देशभरको मौसम कस्तो छ?
असोज २०, २०७८काठमाडौं - आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ। जसकारण घाम झुल्किन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण यस्तो भएको हो। दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए। हाल भारतको बिहार तथा आसपासतिर अवस्
सबै पढ्नुहोस