एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता
असोज १२, २०७८काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । भेटवार्तामा एमाले अध्यक्षा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन् । प्रवक्ता कार्कीमार्फत प्रधानमन्त्री देउवालाई ओलीले पठाएको सन्देशमा सरकारले पार्टी फुटाउने प्रयोजनका ल
सबै पढ्नुहोस