मदन भण्डारीको जीवन पुस्तक सार्वजनिक
असोज ६, २०७८काठमाडौँ- लेखक रमेश रुछेन राईद्वारा लिखित श्वेतशार्दुलः मदन भण्डारीको जीवन असोज ५ गते एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् । सांग्रिला बुक्सद्वारा प्रकाशित यस पुस्तक नेपाली राजनीतिका प्रखर तथा गतिशिल पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो । राजनीति र विकासका स्वतन्त्र अध्येता राई मोफलसलमा बसेर
सबै पढ्नुहोस