×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बाकेको भेरी अस्पतालमा कोरोना उपचारक्रममा १ सहित २ जनाको मृत्यु

बाकेको भेरी अस्पतालमा कोरोना उपचारक्रममा १ सहित २ जनाको मृत्यु

असोज ४, २०७८

बाँके - बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दाङका एकसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।

सबै पढ्नुहोस