ललिता निवास प्रकरणमा आफूमाथि अन्याय भएको गच्छदारको दाबी
असोज ६, २०७८काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफूलाई अन्याय भएको दाबी गरेका छन् । काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरी गच्छदारले ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गर्दै यसबारे सत्यतथ्य कुरा बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरे । उनले तत्कालीन सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकु
सबै पढ्नुहोस