आइपिएल: कोलकातामाथि हैदरवादको रोमाञ्चक जित
चैत ११, २०८०काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ। टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएको हैदरावाद चार रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा २०८ रन बनाएको थियो। २०८ रनको चुनौतीका लागि कोलकाताका दुई ब्याट्सम्यानले अर्धशतक बनाए।
सबै पढ्नुहोस