अनिल र आकाशलाई समेट्दै दुई टी-२० सिरिजका लागि टोलीको घोषणा
चैत ७, २०८०काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई टी-२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।
सबै पढ्नुहोस