×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एक वर्षमा ५० अर्बको चामल आयात

एक वर्षमा ५० अर्बको चामल आयात

भदौ १५, २०७८

काठमाडौँ- नेपालमा एक वर्षमा ५० अर्बको चामल आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा भारतबाट ५० अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको चामल आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा हुने कुल बस्तु आयातमा चामलको यो हिस्सा ३.३ प्रतिशत हो । चामलको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ५१.४ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष २०७६/७७ मा ३३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । त्यसअघि आर्थिक व

सबै पढ्नुहोस