श्रीमतीको हत्यापछि आत्महत्या
भदौ १२, २०७८विराटनगर, भोजपुरमा एक व्यक्तिले श्रीमतीको हत्यापछि आफैले आत्महत्या गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका-९ तालखर्क का ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आत्महत्या गरका हुन् । गएराती १ बजे राईले श्रीमती २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनग
सबै पढ्नुहोस