स्टार खेलाडी समेट्दै अस्ट्रेलियाको टी-२० विश्वकप टीम घोषणा
भदौ ३, २०७८अस्ट्रेलियाले ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा चर्चित खेलाडीको बाहुल्यता रहँदा विकेटकिपर ब्याट्सम्यान जोस इंग्लिसले पहिलो पटक टीममा मौका पाएका छन् । एकदिवसीय विश्वकपमा सफल रहे पनि अस्ट्रेलिया टी-२० विश्वकपमा भने उपाधिविहीन रहँदै आएको छ । पछिल्लो पटक लगातार टी-२० प्रतियोगितामा पराजित भएपछि टीमले विश्वकपका लागि टीममा व्यापक परिवर्तन गरेको छ
सबै पढ्नुहोस