सबै प्रयास निरर्थक भए : ईश्वर पोखरेल
भदौ ३, २०७८माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एकताका लागि पटक-पटक छलफल गरेको भए पनि ती प्रयास सबै निरर्थक बनेको बताएका हुन् । पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल
सबै पढ्नुहोस